Switch to English Switch to Nepali तपाईंकै भाषामा मधुमेहबारे जानकारी पढ्नुहोस्। मधुमेह व्यवस्थापन, खाना र पोषण, शारीरिक गतिविधि र थपबारे संसाधनहरू डाउनलोड गर्नुहोस्। एन.डी.एस.एस. (NDSS) ले तपाईं र तपाईंका परिवारका सदस्यहरूलाई एन.डी.एस.एस. मार्फत थुप्रै प्रकारका नि:शुल्क सहायता सेवा, कार्यक्रम, स्रोत, र अनुदान प्राप्त भएका उत्पादनहरू प्रदान गर्दछ जसले तपाईंलाई मधुमेहसँग राम्रोसँग बाँच्न मद्दत गर्दछ। तपाईंको डाक्टर वा मधुमेहबारे सिकाउने व्यक्तिलाई एन.डी.एस.एस. मा तपाईंलाई दर्ता गराउनका लागि भन्नुहोस्। यसले तपाईंलाई आफ्नो मधुमेह व्यवस्थापन गर्न मद्दत गर्दछ। थप जानकारीको लागि तपाईंले एन.डी.एस.एस. हेल्पलाइनलाई 1800 637 700 मा फोन गर्न सक्नुहुन्छ। के तपाईंलाई दोभाषे चाहिन्छ? तपाईंले अनुवाद र दोभाषे सेवा (टी.आई.एस.) (TIS) लाई 131 450 मा फोन गर्न सक्नुहुन्छ। तपाईंको भाषा बताउनुहोस्। दोभाषेसँग जोडिदिनका लागि पर्खनुहोस्, त्यसपछि 1800 637 700 का लागि भन्नुहोस्। Explore diabetes information in your language. Download resources on diabetes management, food and nutrition, physical activity and more. The NDSS provides you and your family members with a range of free support services, programs, resources, and subsidised products through the NDSS to help you live well with diabetes. Ask your doctor or diabetes educator to register you on the NDSS. This can help you manage your diabetes. You can call the NDSS Helpline on 1800 637 700 for more information. Do you need an interpreter? You can call the Translating and Interpreting Service (TIS) on 131 450. State your language. Wait to be connected to an interpreter, then ask for 1800 637 700. Type 2 diabetes – ਟਾਈਪ 2 ਸ਼ੂਗਰ ਰੋਗ Understanding type 2 diabetes टाइ्प2 (type 2)मधुमेहका बारेमा थाहा्पाइरािौँ Read this in English Download Now Type 2 diabetes: a quick guide टाइप २ (Type 2) मधुमेह: एक संक्षिप्त मार्गदर्शन Read this in English Download Now Gestational diabetes – ਗਰਭਕਾਲੀ ਸ਼ੂਗਰ ਰੋਗ Gestational diabetes: caring for yourself and your baby गर्भावस्थामा लाग्ने मधुमेह (जेस्टेस्नल डायबिटिज): तपाई तथा तपाईको बच्चाको हेरचाह Read this in English Download Now Life after gestational diabetes गर्भावस्थामा लाग्ने मधुमेह (जेस्टेस्नल डायबिटिज) पछिको जीवन Read this in English Download Now Your health after gestational diabetes गर्भावस्थाको मधुमेहपछिको तपाईंको स्वास्थ्य Watch Now Management and care – ਪ੍ਰਬੰਧਨ ਅਤੇ ਦੇਖਭਾਲ Your diabetes annual cycle of care तपाईंको मधुमेह हेरचाहको वार्षिक चक्र Read this in English Download Now Managing hypoglycaemia हाइ्पोग्लाइके मिया(hypoglycaemia)कोव्यवस्ा्पन Read this in English Download Now Diabetes and driving: a quick guide मधुमेह र सवारी चलाउने : एक संक्षिप्त निर्देशिका Read this in English Download Now Diabetes and driving: a quick guide video मधुमेह र सवारी चलाउने : एक संक्षिप्त निर्देशिका Watch Now Emotional health – ਭਾਵਨਾਤਮਕ ਸਿਹਤ Managing worry about COVID-19 and diabetes COVID-19 र मधुमेहबारे भएको चिन्ता सम्हा ल्ने Read this in English Download Now When and how a psychologist can support me: a quick guide मनोवैज्ञानिकले मलाई कहिले र कसरी सहयोग गर्न सक्दछन्: एक संक्षिप्त मार्गनिर्देशन Read this in English Download Now Food and nutrition – ਭੋਜਨ ਅਤੇ ਪੌਸ਼ਟਿਕਤਾ Healthy snacks स्वस्थ नाश् Read this in English Download Now Healthy meal ideas स्वस्थ भोजनका योजनाहरु Read this in English Download Now Making healthy food choices स्वस्थ खानाको रोजाई Read this in English Download Now Physical activity – ਸਰੀਰਕ ਗਤੀਵਿਧੀ Physical activity शारीररक कृ याकला्प Read this in English Download Now